अब ओरियन्स ग्लोबल मार्केटिङ को न्युट्रासिटिकल फुडसप्लिमेन्ट नेपाल मा बेच्न पाइने ।

0
1969

झापा , ओरियन्स ग्लोबल मार्केटिङ को न्युट्रासिटिकल फुडसप्लिमेन्ट नेपाल मा बेच्न पाइने भएको छ ।

      विभिन्न रोक का लागि अति बहुउपयोगी डायटरि सप्लिमेन्ट आयुर्वेदिक, युनानी ,सिद्ध फरमुला बाट अर्गानिक तरिकाले बर्षौ बर्ष अनुसन्धान गरि भारतीय बजार र अन्य अन्तर्राष्ट्रिय बजार मा मार्केट लि सकेको यश डायटरी सप्लीमेन्ट कृस्टल केयर प्रा.लि ले सहकार्य गर्दै ओरियन्स ग्लोबल मार्केटिङ को १७ वटा सप्लिमेन्ट नेपालमा रजिस्टर गरिएको बताइएको छ । यश सप्लिमेन्ट को नेपाली बजार मुल्य र बाहिरी लेबल अर्थात कभर को काम भैरहेको हुदा अब यस सप्लिमेन्ट लाई  ट्रेडिस्नल तरिका ले छिटै नेपाली बजार मा बेच्न पाउने यश कृस्टल केयर प्रा .लि का निर्देशक ले बताउनु भएको छ ।

यस प्रोडक को बारेमा अझै बडि जानकारी लिन चाहानु हुन्छ भने तपाईं हरु ले युटुब मार्फत खोज्न सक्नु हुनेछ ।

नेपाल मा दर्ता भएको डायटरी सप्लिमेन्ट हरु को प्रमाण पत्र हरु ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here