अमेरि’कामा गयो शक्तिशाली भु’कम्प

0
502

News – मंगलबार साँझ अमेरिकामा शक्तिशाली भुकम्प गएको छ । अमेरिकाको आइदाहो राज्यमा ६ दशमलव ५ म्याग्निच्युडको भुकम्प गएको जनाइएको छ ।

उक्त भुकम्प ३० सेकेन्डसम्म महशुस गरिएको जनाइएको छ । भुकम्पबाट के कति क्षति भयो भन्ने विवरण आएको छैन ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसले अहिले अमेरिकामा धेरै नै प्रभावित पारेको छ । अमेरिकामा केरोनाका कारण ३ हजार ८ सय बढी मानिसको मृत्यु भइसकेको छ । भने १ लाख ८८ भन्दा बढी कोरोनाबाट संक्रमित भइसकेका छन् ।

भारतीय न्युज टिभी

अन्तर्राष्ट्रिय टिभी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here