असल कार्य मा क्लब हिमालय टाइगर दमक सधै अग्रसर

0
62

क्लब हिमालय टाइगर दमकले आज जनाई पूर्णिमा रक्षा बन्दनको दिन सुरक्षित र सामाजिक दूरी कायम गर्दै रातदिन जनताको शान्ति सुरक्षामा खटिने ट्राफिक प्रहरी तथा इलाका प्रहरी कार्यलय दमकमा क्लबका टीम पुगेर जनाई, रक्षा बन्धन, N- 95 माक्स साथै फलफूल समेत बितरण गरिएको छ।

कोरोना त्रासका कारण सुरक्षा निकायलाई निककै नै चुनौती बढिरहेको बेला नेपालमा आउने चार्ड पर्व आइरहदा पनि आफन्त परिवार सँग भेट गर्न जान नमिल्ने भएको हूदा क्लबले पारिवारिक पीडा थोरै भए भुलाउने प्रयत्न गरदै हौसला प्रदान गर्दै आजको कार्यक्रमा बिशेष सुरक्षा निकाय सँग जनाई पूर्णिमा तथा रक्षा बन्धन मनाएको क्लबका उपाध्यक्ष जे बिमली ले जानकारी दिनु भएको छ।

आजको कार्यक्रममा क्लबका उपाअध्यक्ष जे बिमली सचिब कुमार बाबू गजुरेल,सदस्य मोहन गौतमा, सरिता नैउपाने, सूजन आचार्य लगयात अन्य सदस्यको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here