इनुमा राईको ‘मिक्लाजुङ डाँडा’ म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित )

0
346

काठमाडौं ३० असोज २०७६, पुर्वेली लोक गायिका इनुमा राई र गायक चक्र वनु राईको स्वरमा मिक्लाजुङ डाँडा पुर्वेली लोक गीत सार्वजनिक भएको छ । आर.बि. ईन्टरटेन्डमेन्ट युटुव च्यानलबाट उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।

उक्त गीतमा शब्द संगीत स्वयम् गायीका इनुमा राईको रहेको छ भने कोरियोग्राफर रोशन वान्तवा राईले गरेका छन् ।

भिडियोमा कलाकार उमेश,नारायण र शिखाको अभिनय देख्न सकिन्छ ।

गायिका इनुमा राईले निर्देशन गरेको उक्त गीतको भिडियो छायांकन गीतकार तथा निर्देशक राज वान्तवाले गरेका छन् भने सिर कुमार राईले सम्पादन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here