ओरीयन्स कम्पनी को सप्लिनेन्ट लाइ नेपाली बजारमा बिक्रीवितरण गर्न पाउने । कस्तो छ त मापदण्ड पूरा पढ्नुहोस् ।

1
3394

काठमाडौं -३२ जडिबुटी स्थित क्रीस्टल केयर प्रा . ली . ले ओरियन्स ब्रान्डका सामानहरु आयत गरि बिक्रीवितरण गर्न सुरु गरेको छ । हालसालै कम्पनीले ओरीयन्स ब्रान्डका खानाका पुरक ( डाइट सप्लिमेन्ट ) तथा कस्मेटीक सामान हरु र प्राग्ङरिक मल आयत गरि डिस्ट्रीव्युटरका लागि आव्हान सुरु गरेको छ । साथसाथै नेपालयन उद्योगको याकुन सिरपका लागि पनि खुद्रा बिक्रेताको लागि आव्हान गरिएको यसै सुचनाबाट उपभोक्ता लाई सुचित गरिन्छ ।

नेपाली बजारमा डाइट सप्लिमेन्ट को अत्याधुनिक माग भएको कारण ले सोही बजारलाई मुल्यांकन गरि उक्त मागको परिपुर्ति गर्न बिक्री बितरण सुरु गरिएको हो । भारत स्थित चेन्नाइमा उत्पादन हुने सप्लिमेन्ट यश अघि उपभोक्ता हरुले कर छली गरि अबैधानिल रुपमा प्रयोग गरिरहेका थिए । भारतमा प्रतक्ष बिक्री प्रणालीमा बिक्रीवितरण हुँदै आएता पनि यसको बजार भने बिश्व बजारमा करिब ७ देशमा जस्तै भुटान ,श्रीलङ्का ,मलेसिया ,दुबै ,फिलिपिन्स ,थाइल्यान्डमा रहेको छ ।

नेपाल खाद्यान्न तथा गुणस्तर नियन्त्रण कार्यलय बबरमहल बाट इजाजतपत्र प्राप्त डाइट सप्लिमेन्ट नेपाल  सरकार द्वारा तोकिएको गुणस्तरीय मापदण्ड अनुसार नै रहेको छ । पछिल्लो समय भारतबाट अबैध रुपमा नेट्वोर्क व्यापार गर्दै आएको भनेर बजारमा हल्ला चलेतापनि सोही बजारलाइ पारम्परिक तरिकामा जनमानस सम्म पुर्‍याउने कम्पनी को लक्ष छ । कम्पनी ले डिस्ट्रीब्युटरको माध्यमबाट डाइट  सप्लिमेन्ट उपभोक्ता सम्म पुर्‍याउने निर्णय गरेको छ । खुद्रा बिक्रेता ले डिस्ट्रीब्युटर बाट सामान लिन पाउने छ र खुद्रा बिक्रेताले कानुनी दायरामा बसेर आफ्नो बजार व्यवस्थापन गर्न पाउने छ ।

पछिल्लो समयमा भारतीय समूह द्वारा अवैधानिक रुपमा नेट्वोर्क सन्जाल फिजाउने गतिविधि भएतापनि नेपालमा बैधानिक रुपमा आयत भएका वस्तु कानुनी मापदण्डका आधारमा बिक्री बितरण गर्ने र गराइनेछ र यदि कसैले क्रीस्टल केयर प्रा . लि . को नाम बाट बजारमा अबैधानिक तरिकाबाट बिक्रीवितरण गरेको या गराएको खन्डमा कम्पनी जिम्मेवार हुने छैन ।

क्रीस्टल केयर प्रा . लि .

फोन :- ९८०१०७१५५०

इमेल : [email protected] काठमाडौं -३२ जडिबुटी ।
२०७५/चैत / २६ गते गोरखा पत्र मा प्रकाशन भएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here