कण्डमको प्रयोग बिना बच्चा नबस्ने गरी कसरी शारीरिक सम्पर्क गर्ने ? डा. नुतनको सल्लाह

0
68

काठमाडौँ, प्रायजसो धेरै महिलाहरु गर्भवती छु वा छैन् भन्ने कुराको बारेमा परिक्षण गर्न स्वास्थ्य चौकी जान लाज मान्ने गर्छन् । त्यसकारण घरेलु तथा प्राकृतिक तरिकाबाट पनि गर्भवती भए नभएको सजिलै पत्ता लगाउन सकिन्छ ।

त्यसको लागि हामीले घरमा दैनिक जीवनमा प्रयोग गर्ने टुथपेस्टमा आफ्नो पिसाब मिसाउने यसरी मिसाउदा उक्त पेस्ट निलो भएको खण्डमा सम्झनुहोस् गर्भरहने सम्भावना हुन्छ ।

यदि तपाई घरमै बसेर गर्भवती भए नभएको टेस्ट गर्न चाहनुहुन्छ भने दैनिक जसो घरमा प्रयोग गरिने भेनेगरको प्रयोग गर्न सकिन्छ । त्यसको लागि भेनेगरमा आफ्नो पिसाब मिसाउने यसरी भेनेगरमा पिसाब पिसाउँदा रंगमा परिवर्तन आयो भने टेस्ट पोजेटिभ भएको सम्झनुपर्छ । यदि रेगंमा परिवर्तन देखिएन भने टेस्ट नेगेटिभ अर्थात गर्भ रहेको हुँदैन् ।

यस्तै प्राचिन समयमा पनि गर्भवती भएनभएको टेस्ट गर्ने चलन थियो । त्यतिबेला गहुँ वा जौँमा पिसाब मिसाउने । यदि उक्त गहुँ वा जौँ टुसाएमा गर्भवती भएको संकेत गर्ने चलन रहेको थियो । यस्तै अर्को तरिका बाट पनि गर्भ जाँच गर्न सकिन्छ ।

त्यसको लागि चिन र आफ्नो पिसाब मिसाउने । यदि चिनीमा पिसाब मिसाउँदा घुल्यो भने गर्भ रहेको हुँदैन् यदि पिसाबमा चिनी घुलेन त्यतिकै रह्यो भने गर्भवती हुने सम्भावना हुन्छ ।

मिडिया एनपी ……..

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here