‘कहिँ तिम्ले जित्यौ’ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित्)

दमक : गायक सन्देश सारु मगरको ‘ कहिँ तिम्ले जित्यौ ’ नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

सुजन पोखरेल नामक युट्युब च्यानलमार्फत उक्त भिडियो आज सार्वजनिक गरिएको छ। मणि खतिवडाको शब्द रचना रहेको उक्त गीतमा मनोज राज सिवाकोटीले संगीत भरेका छन्।

भिडियोको मुख्य भूमिकामा बिनोद शंखर सहित सृजना श्रेष्ठ , बिकम गौतम , आशिष थापा देखिएका छन्। भिडियोको छायांकन सुजन श्रेष्ठले गरेको भिडियोको निर्माता आशिष थापा हुन भने भिडियो निर्देशन मौसम राना राईले गरेका हुन्।

भिडियो झापाको दमक लगाएत मोरङको खुडी लगाएतका ठाउमा छायांकन गरिएको कलाकार बिक्रम गौतमले जानकारी दिए।

भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here