काठमाडाै‌ँमा भूकम्पकाे धक्का महसूस, ४‍.१ म्याग्निच्युड

0
15

               प्रकाशित मिति : Mar 18, 2019

काठमाडाैँ । काठमाडाैँ लगायत आसपासका क्षेत्रमा आज बिहान भूकम्पकाे धक्का महसूस भएकाे छ ।

बिहान ९ बजेकाे आसपास भूकम्पकाे धक्का महसूस भएकाे हाे । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान करिब ९ बजेर २ मिनेटमा भूकम्प गएकाे हाे ।

मकवानपुरकाे चित्लाङ केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको भूकम्प गएकाे केन्द्रले जनाएकाे छ । यो २०७२ बैशाख १२ गतेको भूकम्पकै पराकम्प रहेकाे बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here