काठमाडौं मा आज ५ दशमलव २ रेक्टर भुकम्पको धक्का

        बैशाख ११, २०७६ बुधबार 

unn.prixa.net

काठमाण्डौ – धादिङको नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलपव २ रेक्टर स्केलको भुकम्प गएको छ ।

बिहान ६ बजेर २९ मिनेटमा नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलपव २ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

नौबिसेमा परकम्प जाँदा काठमाण्डौसहित आसपासमा धक्का महसुस भएको थियो । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको ४ वर्ष पूरा हुन लाग्दा ठूलो भुकम्प गएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here