गायक आभाष राईको पहिलो सांगीतिक कोशेली “संगै जिउने”सार्वजनिक

0
23

काठमाडौँ / गायक आभाष राईको सुमधुर स्वरमा रहेको “संगै जिउने” बोलको स्टुडियो भिडियो सार्वजनिक भएको छ ।गायक आभाष राईको स्वरमा हरेको  “संगै जिउने “गीतमा संगीतकार अमर राईको सुमधुर संगीत रहेको छ भने गीतकार भुवन बास्तोलाको उत्कृस्ट शब्द र राना दीप भुजेलको एरेन्ज रहेको छ |

 

उक्त गीत पूर्वाञ्चल डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो भने पूर्वाञ्चल म्यूजिक युट्युब च्यानल मार्फत बजारमा ल्याएको छ । अडियो भिडियोमा प्रस्तुति रहेको गीतको भिडियोमा रुद्र श्रेष्टको छायाँकन र रिकेश बज्राचार्यले सम्पादन गरेका छन् ।

https://youtu.be/4gY1VzNATHQ

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here