गायक गौरव क्षेत्रीको नयाँ आधुनिक पप गीत”ओ ओ ओ प्रीयसी”सार्वजनिक

0
32

काठमाडौँ / एस.एम.एस. फिल्म्स प्रोडक्सनले नयाँ आधुनिक पप गीत”ओ ओ ओ प्रीयसी”को म्युजिक भिडियो बजारमा ल्याएको छ । जसमा गायक गौरव क्षेत्रीको आफ्नै शब्द छ भने संगीतकार सुमन तामाङ्ग रहेको छ ।

टङ्क घर्तीले छायांकन गरिएको यस भिडियो लाई एस एम.एस. फिल्म्स प्रोडक्सनले नै सम्पादन गरेका छन ।
उक्त आधुनिक पप म्युजिक भिडियोमा डेबिट घिमिरे,साबित्रा बस्नेत,पुष्पा मगर, सुशीला तामाङ्ग लगायत कलाकारहरुले अभिनय गरेका छन । यस गीतको म्युजिक भिडियो लाई बुढा सुब्बा डिजिटल प्रा.लि मार्फत सार्वजनिक गरिएको छ । भिडियो हेर्नुहोस् :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here