गीतकार अमृता बान्तवाको आफ्नो जिबन भोगाइकै एक अङ्श “हुरहुरेको डाँडैमा

0
11

काठमाडौँ / गयिका कोपिला राईको पहिलो गीत “हुरहुरे डाँडैमा” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतकार अमृता बान्तवा राईले रचना गर्नुभएको डुएट लोक गीत निकै उत्कृष्ट बनेको छ। यो गीतमा गायिका कोपिला राई[आम चम्लिङ] र कुमार केडीआर को सुमधुर आवजमा रहेको  छ।

एरेन्जर मनोज साङ्सोन राई रहेको यो गितको संगीत भने कुमार दुमी राई केडीआरले गरेका छन् । गायिका कोपिला चाम्लिङ राईको स्वर निकै खुलेको छ।

म्युजिक भिडियोको छायाङकन नेपाल र दुबइमा गरिएको हो। क्यमेराम्यान सुजन कोयु राई, बिकास लिम्बु र बिपिन पोखरेलले निकै सुन्दर दृष्‍यहरु कैद गरेका छन् । मास्टर मिक्सिङ राजु कार्की ले गरेका हुन् भने भिडियो एडिटिङ अधिनायक मान शेर्चन ले गरेका छन् ।

गीतकार अमृता बान्तवा राई भन्नु हुन्छ-जिन्दगी एक भोगाइ नै त हो। अभिब्यक्त गर्ने आ आफ्नो तरिका हुन्छ। हुरहुरेको डाँडैमा गीत आफ्नो जिबन भोगाइकै एक अङ्श रहेको बताए।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here