चुले निम्तो दिएर नाँच्न लगाएपछि लेट्स डान्स टिमले योजना पुरीलाई के भने ? भिडियोमा हेर्नुहोस्

0
37

काठमाडौं । गायिका योजना पुरीको ‘चुलो निम्तो’ बोलको तीज गीत बजारमा आएको छ । निकै मिठो र सरल प्रस्तुती रहेको गीतमा गीतकार रबिन बिष्टको शब्द रचना, गौरब दर्पणको संगीत र संजीव बराइलीको संगीत संमयोजन रहेको छ |

डिजिटल बजारमा दैनिक रुपमा नगन्य मात्रामा तीज गीतको भिडियोहरु सार्वजनिक हुने गरेता पनि यसपाली निकैनी रुचाइएको तीज गीत मध्ये योजनाको चुले निम्तो लिन सकिन्छ । दाङमा लेट्स डान्स टिमलाई मज्जाले नचाईएको छ । यो उत्कृष्ठ भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here