झापामा  आइतबार रातिदेखि एक साता निषेधाज्ञा, के गर्न पाइने/के नपाइने?

दमक / कोभिड १९ को संक्रमण दिन प्रतिदिन बढ्दै गए पछि भारत संग सिमा जोडिएको झापामा आइतबारदेखि जिल्लाभर निषेधाज्ञा लागू हुने भएको छ।

शुक्रवार झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा जारी आदेशमा आइतबार राति १२ बजेदेखि लागू हुनेगरी एक साता लामो निषेधाज्ञा लगाउने उल्लेख छ ।

उनका अनुसार बैशाख २६ गतेसम्म आंशिक रुपमा निषेधाज्ञा लागू हुनेछ।

के गर्न पाइने, के नपाइने? हेरौं झापाका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here