झापामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि, जिल्लामा संक्रमितको सख्या १०७ पुग्यो

0
46

दमक/ झापामा थप २७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

यो संगै झापामा कोरोना संक्रमितको संख्या १०७ पुगेको छ । पछिल्लो समय थपिएकाहरु पनि झापा कचनकवलको क्वारेन्टाइनमा रहेकाहरु नै रहेकाछन् ।

क्वारेन्टाइनमा रहेकाहरु सबैको स्वाब परीक्षण अझै पनि भइसकेको छैन । एकैसाथ धेरैमा कोरोना संक्रमण देखिएपछि उपचारमा लैजान समेत समस्या भएको बताईन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here