झापामा पाहुना आएकी एक किशोरी कोठामा मृत भेटिइन्

0
29
दमक/झापाको दमक नगरपालिका १ सैनिक चौकमाबस्ने शेर बहादुर लिम्बुको घरमा डेरा गरी बस्ने बिना राइको कोठामा पाहुना आएकी एक किशोरी कोठामा मृत भेटिइएकीछन् ।

ईलाम चुलाचुली गाँउपालिका ५ घर भई यहाँ डेरा गरी बस्ने राईको कोठामा पाहुना आएकी ईलाम माङसेबुङ गाँउपालिका २ बस्ने महेश राईको छोरी वर्ष १९ कि बुनु राई कोठामा मृत भेटिएकीहुन् ।

हिजो सोमबार दिउसो खाना खाएर भुईमा सुतेकोमा मृत अवस्थामा फेला परेको जनाईएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here