डेढ करोड नेपालीको शरीरमा किटाणु

0
90

काठमाडौँ । पत्याउनुहुन्छ? करिब डेढ करोड नेपालीको शरीरमा क्षयरोगका किटाणु छन्।चिकित्सकीय भाषामा यसलाई ‘लटेन्ट टीबी’ अर्थात् निष्क्रिय क्षयरोग भनिन्छ। निष्क्रिय क्षयरोगमा मानिस बिरामी पर्दैन र त्यसस्ता व्यक्तिबाट अरूमा रोग पनि सर्दैन।

विश्व् सस्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार निष्क्रिय क्षयरोग भएका सय जनामध्ये १५ जनलाई भविष्यमा सक्रिय क्षयरोग हुन सक्छ। नेपालमा निष्क्रिय क्षयरोगीमध्ये करिब १० प्रतिशतलाई भविष्यमा सक्रिय क्षयरोग हुने सम्भावना रहेको स्थानीय विज्ञको आकलन छ। यो समाचार कान्तिपुरमा प्रकाशित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here