तुलसी बाँस्कोटाको शब्द,संगीत र अबिरल कृष्ण खरेलको स्वरमा रहेको मार्मिक दशैँ गीत,,सार्वजनिक

0
17

काठमाडौं । हिन्दु नेपालीहरुको प्रमुख चाड वडादशैं नजिकिदै गर्दा यससँग सम्बन्धित गीत संगीतहरु सार्वजनिक हुने क्रमले पनि तीब्रता पाई रहेको छ । यसै अवसरको छेको पारेर भर्खर अर्को गीत पनि सार्वजनिक भएको छ । एउटा निमुखाले दशैंको समयमा भोग्नु परेको यथार्थतामा आधारित सबै भन्छन् दशैं आयो बोलको गीत सार्वजनिक भएको हो ।

तुलसी बाँस्कोटाको शब्द तथा संगीत रहेको उक्त गीतमा अबिरल कृष्ण खरेलको स्वर सुन्न सकिन्छ भने सुमन के.सी.ले एरेञ्ज गरेका छन ।  भिडियोमा हेर्नुहोस्

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here