दमकमा स्कूटी दुर्घटना

0
70

               दमक/झापाको दमक वडा नं. २ भाङवारी देवानचौक स्थित रिङरोडमा उतर तर्फ जादै गरेको मे १प ५७७० नम्बरको को स्कुटी आफै अनियन्त्रित भई दुर्घटना भएको छ । स्कुटी चालक दमक ६ कै २० बर्षिया दिक्षा बिक र पछाडी सवार बर्ष १६ की सेजल बिक घाइते भएको प्रहरीले जनाएको छ । घाईतेहरुको लाईफलाईन अस्पताल दमकमा उपचार भइरहेको पनि जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here