दमक नगरपालिकाद्वारा ४ दिन विद्यालय बन्द गर्न अनुरोध


दमक, चैत १७: झापाको दमक नगरपालिकाले अनिवार्य ४ दिन विद्यालय बन्द गर्न निर्देशन दिएको छ । वायु प्रदुषण बढ्दै गएको भन्दै सरकारले शुक्रबार सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियोे । तर दमकका केही निजी विद्यालयले विद्यालय सञ्चालन गरेका थिए । सोहि कारण नगरपालिका शिक्षा शाखा प्रमुख दिनेश न्याैपानेले सरकारको निर्देशन मान्न सबैलाई आग्रह गरेका छन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here