धुर्मुस सुन्तलीले यसपटक पनि सबै जनताको मन जिते : यति ठुलो र धेरै राहत लिएर धुर्मुस-सुन्तली पुगे बारा-पर्सामा (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

0
18
 पर्सामा विनाशकारी हावाहुरीले ठुलो धनजनको क्षति भएपछि कलाकार सीताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सन्तुली राहत लिएर प्रभावित क्षेत्रमा पुगेका छन् । चितवनमा गौतमबुद्ध अन्तराष्टिय क्रिकेट रंगशाला निर्माण गर्न लागिरहेका धुर्मुस सन्तुली बारा र पर्साका पीडितहरुलाई राहत लिएर पुगेका हुन् ।
धुर्मुस सन्तुली फाउन्डेसनबाट आपतिकालिन सामाग्रीहरु लिएर बारा र पर्सा पुगेका हुन् । त्रिपाल, कम्बल, खाद्यान्न लगायतका सामाग्री लिएका छन् ।
भूकप्प र बाढी पीडितलाई राहत दिँदै आएका धुर्मस र सन्तुली हावाहुरीका कारण विस्थापित भएकालाई सहयोग गर्न बारा र पर्सा पुगेका हुन् । उनले सवैलाई सन्दो सहयोग गर्न आग्रह समेत गरेका छन् ।

शनिवार आएको हावा र हुरीबाट ३१ जनाले ज्यान गुमाएका छन् भने ५०० जना घाइते भएका छन् । सयौले घरबास गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here