नव गायक बोधराज पौडेल पुरुषको नयाँ कमेडी गीत”हेरेको हेरै म ” सार्वजनिक [हेर्नुहोस् भिडियो]

0
65

काठमाडौँ/ नेपाली सांगीतिक बजारमा छिट्टै नया धारको गीत लिएर आए नव गायक बोधराज पौडेल पुरुषले । नया नया गीत हरु दिने जसो सार्वजनिक हुने क्रम जारीनै छ यसै क्रममा नव गायक बोधराज पौडेले नेपाली गीत संगीत प्रेमी हरु माझ लिएर आएका छन्”हेरेको हेरै” बोलको गीत बजारमा

उक्त गीतमा लक्ष्मि प्रशाद दाहालको शब्द रहेको छ भने बोधराज पौडेलको संगीत रहेको छ भने रुद्र श्रेष्ठको एरेन्ज रहेको छ भने गीतको भिडियोलाई सगर खवासले छायांकन गरेका हुन् भने भिडियोलाई सागरले नै सम्पादक गरेका हुन् ।
हेर्नुहोस गीतको भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here