नेश्नल ईलेक्ट्रोनिक्स दमकमा चाडपर्वलाई लक्षित छुट तथा उपहार योजना

0
54
दमक मुख्य चौकमा रहेको नेश्नल ईलेक्ट्रोनिक्सले नजिकिरहेका चाडपर्वलाई लक्षित गर्दै बिभिन्न उपहार तथा छुट योजनाहरु ल्याएको छ । सधैंको बर्ष भैंm यो बर्ष पनि ईलेक्ट्रोनिक्स सामानको खरिदमा ग्राहकहरुलाई छुट योजना ल्याईएको सञ्चालक रमेश लुईंटेलले जानकारी दिनुभयो । घर किचनमा प्रयोग हुने ईलेक्ट्रोनिक्स सामानहरु चाडपर्वमा सबैले खरिद गर्न सकुन भन्ने उद्देस्यले नगद छुट देखी खरिदकर्ताको घर सम्म निशुल्क डेलिभरी सुबिधा सम्मका योजनाहरु ल्याईएको उहाँले बताउनु भयो ।

सामसुङ, सानसुई, यासुदा, गोदरेज ब्राण्डका टिभि, फ्रिज, डि फ्रिज, वाईसिङ मेसिन, भ्यकुम क्लिनर लगायतका ईलेक्ट्रोनिक्स सामानहरुको खरिदमा दशैं, तिहार, छठ पर्व विषेश योजना अन्तर्गत बिभिन्न योजनाहरु ल्याएको छ ।

नेश्नल ईलेक्ट्रोनिक्सबाट सामान खरिद गर्दा नगद साथै निशुल्क होम डेलिभरी, निशुल्क जडान, निशुल्क होम सर्भिसको सुबिधाहरु ल्याईएको ईलेक्ट्रोनिक्सका अर्का सञ्चालक चारु भण्डारीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here