पूर्वराजाको घोषणा – कोरोना उपचार कोषमा २ करोड जम्मा गर्ने

0
37

१८ चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको उपचार कोषमा २ करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् ।

मंगलबार पूर्वराजाले सन्देश जारी गर्दै हिमाल कोषमार्फत २ करोड योगदान गर्ने घोषणा गरेका हुन् । अनलाइन खबर

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here