बीच सडकमा स्कुटीले झुक्याउदा ग्यास सिलिण्डर बोकेको ट्रक भयो दुर्घटना

0
29

ट्रक चालकका अनुसार बीच सडकमा स्कुटीले झुक्याएर ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना भएको बताएका छन् । दुर्घटनामा २ वटा रेलिङ भाँचिएको र विष्फोट नभएकोले कुनै क्षति नभएको बताइएको छ । ट्रकमा २ सय ३० वटा ग्यास सिलिण्डर भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here