भर्खरै सम्पन्न भएको कमेडी च्याम्पियनमा ल’फडा आरोप , भोटिङ सिस्टममा च’लखेल भएको भन्दै खबपु समर्थकको आ’न्दोलन,(भिडियो हेर्नुस् )

0
933

भर्खरै सम्पन्न भएको कमेडी च्याम्पियनमा ल’फडा आरोप , भोटिङ सिस्टममा च’लखेल भएको भन्दै खबपु समर्थकको आ’न्दोलन,(भिडियो हेर्नुस् )

काठमाडौं,नेपालकै पहिलो कमेडी रियालिटी शो को आज
ग्रान्ड फिनाले सम्पन्न भएको छ।

नेपालकै पहिलो कमेडी च्याम्पियन हिमेश पन्त बनेका छ्न ।

 

 

तर कार्यक्रम सम्पन्न हुन नपाउदै कमेडी
च्याम्पियनमा ल’फडा थपिएको छ। कमेडी च्याम्पियनले
भोटिङ सिस्टम मार्फत प्रतिस्पर्धी छानेका थिए।

तर कमेडी च्याम्पियनमा खड्ग बहादुर पुनः समर्थकले भने भोटिङ सिस्टममा चलखेल भएको दाबी गर्दै अ’बरोध गरेका छ्न।

खडग बहादुर पुन मगरलाई समर्थन गर्दै उनी निकट जुनु पुन मगरले फेसबुक लाइभ गर्दै कमेडी च्याम्पियनले
१२ बजे सम्म मात्रै भोट खुल्ला गरेको र पछि खबपु निकट आफन्तजन
हरुलाइ जानकारी नै नगराइ भोटिङ सिस्टम ४ बजे सम्म
खुल्ला गरेको र ठूलो चलखेल गरि खबपु लाई हराएको
भन्दै उनी हरुले १२ बजे सम्मको भोटिङ डिटेल सार्बजनिक गर्नुपर्ने माग गरेका छ्न।

यो हेर्नुस जुनु पुन मगरको फेसबुक लाइभ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here