भोली देशभर सार्वजनिक बिदा

0
28

दमक/भोली महाशिवरात्रीको अवसरमा सार्वजनिक बिदा हुने भएको छ । सरकारले निर्धारण गरेको बिदा सूचिमा यो पनि उल्लेख छ । भोली सोमबार महाशिवरात्री पर्व हो । पर्व विदाको रुपमा शिवरात्री पर्व उल्लेख रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here