मेघ गर्जन सहित काठमाडौंमा भिषण असिना पानी

0
50

मेघ गर्जन सहित काठमाडौंमा भिषण असिना पानी प्रकाशित मिति: सोमबार, बैशाख ०२, २०७६    काठमाडौं,बैशाख २ – काठमाडौँ उपत्यकामा सोमवार साँझ भीषण असिना पानी परेको छ । बिहानदेखि धुम्मिदै घाम बादल भैरहेको मौसममा साँझ ६ बजे असिना पानी परेको हो ।

माकार्यलय छुट्ने समयमा परेको पानीले सर्वसाधारण मर्कामा परेका छन् भने असिना र पानीको दृश्य हेर्न काठमाडौंका बासिन्दाहरू कोठा बाहिर निस्किएका छन् ।

उपत्यकाबासीको निम्ति विरल्लै अनुभव गर्न पाइने असिनाको अनुभव यस वर्ष भने धेरै पाएका छन् । यसअघि पनि पटक पटक असिना पानी परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here