लक डाउन अटेर गरेर दमकमा सवारी साधन चलाउनको चाबि खोस्दै ट्राफिक

0
88

दमक अत्यआवश्यक बाहेक घरबाट ननिस्कौ-लक डाउन अटेर गरेर दमकमा सवारी साधन चलाउनको चाबि खोस्दै ट्राफिक

दमक लक डाउनको ख्याल नगरी दमकमा सवारी साधन कुदाउनेहरुको चाबी नियण्त्रणमा लिन शुरु गरिएको छ ।

इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख यज्ञराज शर्मा आफै सडकमा आएर चाँबी नियण्त्रणमा लिने र सम्झाउने काममा लागि परेकाछन् ।

 

सरकारले कोरोन भाइरसको संक्रमण फैलन नलिन आज विहानैदेखि लक डाउनको घोषणा गरेको थियो ।

तर दमकमा यसको पालना नभएको भन्दै विहानैदेखि आलोचना शुरु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here