सलकोपत भन्दा कमको छैन”हाँसेर “बोलको गीतको म्युजिक हेर्नुहोस्

काठमाडौँ । गायिका गंगा गजमेरले ” हाँसेर “बोलको गीत सार्वजनिक गरेकी छिन् । सार्वजनिक उक्त गीतमा मनाशी किरणको संगीत र एरेन्जमा रहेको छ भने संगीता थापाको उत्कृष्ट शब्द रहेको छ ।

हासेर बोलको गीत निकै रोमान्टिक गीत रहेको गंगाले बताए ।गीतको भिडियोलाई हामीले फरक तरिकाले बनाएका छौँ । शब्द तथा संगीतको हिसाबमा पनि निकै राम्रो भएको छ । गंगा यस गीतले दर्शक/श्रोताको मन जित्नेमा विश्वस्त छिन् ।

जेबिआर सनमको निर्देशनमा तयार भएको उक्त गीतको भिडियोमा मरिश्का पोख्रेल र नरेन खड्काको जोडी बाधिएको छ ।जगत रेग्मीले कोरियोग्राफर गरेका छन् भने भिडियोलाई रेशम दर्लामीले खिचेका हुन् । मनोज सुबेदीले ड्रेन चलाएको भिडियोलाई श्याम कुँवरले सम्पादन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here