साहित्यकार अमरको तिज गीत सार्वजनिक

0
34

कहिले दशैं कहिले तिहार त कहिले तिज साँच्चिकै नेपाली महिलाहरूको चाडपर्व पनि धेरै हामी नेपाली भाग्यमानी नै हो जुन देशमा चाडपर्वको रौनक धेरै नै रहेको छ । विशंगती र बिकृति विरुद्ध तीखो प्रहार गर्दैतिजको अवसरमा तिज गीत लिएर कवि, गीतकार, एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” को रचना रहेको “छमछ्मी नाच्ने कमर भाँच्ने” तिज गीत सार्वजनिक भएको छ ।

राम कार्कीको संगीत रहेको उक्त तिज गीतमा राम कार्की, सुरेश थापा, अनिता दंगाल र शान्ता कार्कीको स्वर रहेको छ । भिडियोको निर्देशन सुरेश थापाले गरेको हो भने अभिनयमा दर्शने भनी चिनिने हाँस्य कलाकार सुरेश थापा, शान्ता कार्की, अनिता दंगाल, किरण नेपाल, भुवन के पोखरेल र अस्मिता कार्की आदिको बेजोड प्रस्तुत रहेको।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here