२०७६ अशोज २, बिहिबार

आँधीले २५ पाकिस्तानीको मृत्यु

एजेन्सी इस्लामाबाद पाकिस्तानको पञ्जाब र सिन्ध प्रान्तमा भीषण आँधीवर्षाबाट कम्तीमा २५ जनाको मृत्यु भएको छ। पश्चिमी हावाका कारण आएको भीषण आँधीहुरीबाट पाकिस्तानमा रूख र बिजुलीका...

ईतिहासमै पहिलो पटक नेपाली युवा अस्ट्रेलियाका सांसद पदका उम्मेदवार

प्रकाशित मिति : Apr 15, 2019 काठमाडाैं । ईतिहासमै पहिलो पटक अष्ट्रेलियाको संघीय निर्वाचनमा नेपाली मूलका युवा संघीय निर्वाचनको उम्मेदार बनेका छन्। अस्ट्रेलियामा यही मे १८ मा...

नयाँ बर्षकै दिन बिश्वकाे सबै भन्दा ठुलाे जहाजले उडान भर्याे

बीबीसी। पंखाको हिसावले विश्वको सबैभन्दा ठूलो बिमानले पहिलो पटक उडान भरेको छ। यो विमान स्ट्रेटोलन्च नामक कम्पनीले बनाएको हो। यो कम्पनीलाई विश्वको सबैभन्दा ठूलो...

परीक्षाको बेला आमाले पब्जी नखेल भन्दा छाेराले गर्‍यो आत्महत्या

प्रकाशित मिति : Apr 07, 2019 एजेन्सी । अनलाइन भिडियो खेल पब्जीले अहिले समाजमा निकै नकारात्मक असर देखाइरहेको छ । यसैबीच भारतको दक्षिणी क्षेत्रमा कल्लाकुरी सम्बाशिब...

थेलमा चैकाले एकैसाथ ६ शिशुलाई जन्म दिइन् !

प्रकाशित मिति : Mar 16, 2019 ह्युस्टन/एजेन्सी । टेक्सासको ह्युस्टनमा एक महिलाले एकैसाथ ६ वटा शिशुलाई जन्म...

ब्राजिलको बाढी पहिरोमा परी ११ जनाको मृत्यु

साओ पाउलो । ब्राजिलको ठूलो शहर साओ पाउलोलगायत महानगर पालिकाको ठूलो इलाकामा आएको भारी वर्षापछिको बाढी र पहिरोमा परी कम्तीका एघार व्यक्तिको मृत्यु...

कोलम्बियामा विमान दुर्घटना, मेयर र उनका परिवारसहित १४ जनाको मृत्यु

एजेन्सी | कोलम्बियामा एक यात्रुवाहक विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । समाचार एजेन्सी डेली मेलका अनुसार कोलम्बियाको समथर राज्य मेटामा भिल्लाभिसेन्सियाे (Villavicencio)...

आफैले पालेको सिंहको शिकार बन्नपुगे यी युवक

एजेन्सी । मध्य युरोपको एक देश चेक गणतन्त्र(czech republic)मा आफुले पालेका सिंहबाट एकको ज्यान गएको छ । विगत केहि वर्षयता सिंह पाल्दै आएका ती...

भारत-पाकिस्तानवीच तनाव बढ्यो, नेपाललाई के असर पर्ला ?

काठमाडौं । भारत प्रशासित कास्मिरको पुलवामा जिल्लामा ४४ भारतीय सैनिकको ज्यान जाने गरी बिहीबार भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानवीच तनाव बढेको छ ।...

गुगलका विज्ञापन अपारदर्शी

????? — ????? ????????? ?????? ?????? ?????? ?????????? ???????? ????? ?????????? ???? ?????? ????? ?????????? ??????? ? ???? ???? ??????? ????? ??? ?????????? ‘??????...

Latest article

नेश्नल ईलेक्ट्रोनिक्स दमकमा चाडपर्वलाई लक्षित छुट तथा उपहार योजना

दमक मुख्य चौकमा रहेको नेश्नल ईलेक्ट्रोनिक्सले नजिकिरहेका चाडपर्वलाई लक्षित गर्दै बिभिन्न उपहार तथा छुट योजनाहरु ल्याएको छ । सधैंको बर्ष भैंm यो बर्ष पनि...

हिरो नं. १ युरोपमा प्रदर्शन हुने भएपछि अरु छक्क जय किशन बस्नेत मक्ख

काठमाडौं । नायक जय किशन बस्नेतले निर्माण एवम निर्देशन गरेको पछिल्लो चलचित्र हिरो नं. १ नेपालमा सफल प्रदर्शन भएपछि बिदेशमा पनि ब्यापक माग भएको छ ।...

नेपाल लोक स्टार’को टप ९ मा पुगेर आज को घर फर्किएँ हेर्नुहोस् ताजा एपिसोड

काठमाडौँ । नेपालमा विभिन्न चर्चित अन्तरास्ट्रिय गायन रियालिटी शोहरुको फ्रेंचाइस भित्र्याई रहेको बेला एउटा आफ्नै संस्कृति बोकेको गायन रियालिटी शो प्रशारणमा ल्याइएको छ ।...