२०७६ अशोज २, बिहिबार

भूपेन्द्र तुम्बाहाम्फेले निर्देशन गरे रमेश लिम्बूको‘सुनै सुनको… लाई

काठमाडौं। छायांकनमा विशेष दखल राखेको भूपेन्द्र तुम्बाहाम्फेले पछिल्लो समयमा म्युजिक भिडियो निर्देशनमा सक्रिय भएका छन् ।पदम किरातीको रचना, ताराप्रकाश लिम्बूको संगीत र रमेश लिम्बूको...

प्रदेश १ स्तरीय मिसेस तिजको इटहरी अडिसन सम्पन्न

काठमाडौँ /प्रदेश १ स्तरीय मिसेस तिजको इटहरी अडिसन सम्पन्न भएको छ । द बिहानी डान्स सेन्टरद्धारा आयोजित मिसेस तिजको इटहरी अडिसनमा पूर्वाञ्चलबाट झापा, मोरङ...

हिरो नं. १ को पहिलो गीत “मेरी नक्कदली मेरो नक्कले” सार्वजनिक जय...

काठमाडौं । जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र हिरो नं. १ को "मेरी नक्कदली मेरो नक्कले" बोलको गीतको भिडियो सार्वजनिक भएको...

पललाई छोडेर आँचलको संग ? (हेर्नुहोस् भिडियो

काठमाडौँ । आँचल शर्मा अभिनित नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक रन लामाको आवाजमा रहेको ‘दुइ चार फन्कोे’ बालेको गीतको म्युजिक...

Latest article

नेश्नल ईलेक्ट्रोनिक्स दमकमा चाडपर्वलाई लक्षित छुट तथा उपहार योजना

दमक मुख्य चौकमा रहेको नेश्नल ईलेक्ट्रोनिक्सले नजिकिरहेका चाडपर्वलाई लक्षित गर्दै बिभिन्न उपहार तथा छुट योजनाहरु ल्याएको छ । सधैंको बर्ष भैंm यो बर्ष पनि...

हिरो नं. १ युरोपमा प्रदर्शन हुने भएपछि अरु छक्क जय किशन बस्नेत मक्ख

काठमाडौं । नायक जय किशन बस्नेतले निर्माण एवम निर्देशन गरेको पछिल्लो चलचित्र हिरो नं. १ नेपालमा सफल प्रदर्शन भएपछि बिदेशमा पनि ब्यापक माग भएको छ ।...

नेपाल लोक स्टार’को टप ९ मा पुगेर आज को घर फर्किएँ हेर्नुहोस् ताजा एपिसोड

काठमाडौँ । नेपालमा विभिन्न चर्चित अन्तरास्ट्रिय गायन रियालिटी शोहरुको फ्रेंचाइस भित्र्याई रहेको बेला एउटा आफ्नै संस्कृति बोकेको गायन रियालिटी शो प्रशारणमा ल्याइएको छ ।...