चर्चित गायक स्वरुप राज आचार्यको”वर रुँदा” बोलको गीत सार्वजनिक

0
12

काठमाडौं । चर्चित गायक स्वरुप राजको स्वरमा रहेको मर्म स्पर्शी गीत” वर रुँदा ” बोलको गीत सार्वजनिक भएको छ ।गीतमा सनत अन्जानको शब्द” विशाल ढकालको संगीत” आस्था लामाको संगीत सम्योजन रहेको छ।

उक्त गीतलाई गायक स्वरुपराजले आफ्नै शैलिमा मर्म स्पर्शी भाकामा गाएका छन् । गीतलाई बिकाश दाहालले सम्पादन गरेका हुन् । गीतको भिडियो मेलोडी नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।हेर्नुहोस् मर्म स्पर्शी गीतको भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here