गीतकार दुर्गा प्रसाद कडरीयाको मर्म स्पर्शी गीत ” दुइ चार साल पर्ख है सानु ”सार्वजनिक

0
34

 

काठमाडौँ । प्रदेशमा बसेर पनि गीत लेखन मा कलम चलाउदै आएका गीतकार दुर्गा प्रसाद कडरीया को अती नै मन छुने गीत ” दुइ चार साल पर्ख है सानु ” भर्खरै मात्र उनकै आफ्नै युट्युब च्यानल मार्फत बजार मा आएको छ ! युएइ मा कार्यारत गीतकार को यो मिठो गीतलाई सङ्गीत र स्वर भने च्र्चित सङ्गीतकार सीएल शर्मा ले दीएका छन !

प्रसिद्ध एरेन्जर साहश शाक्य को म्युजिक एरेन्ज रहेको यो गीत लाई गुन्जन रेकर्डीङ स्टुडीयो मा रेकर्डीङ गरीएको हो ! छोटो समय मा नै धेरै दर्शक स्रोताहरु को मन जित्न सफल यो गीत ले सच्चीकै राम्रो बजार तताउने कुरा गायक तथा सङ्गीतकार सीएल शर्मा ले वताएका छन !

यस गीतको म्युजिक भिडियो पनि चाडै बजारमा आउने कुरा भने च्र्चित सङ्गीतकार सीएल शर्मा ले ई देउराली डटकम लाई बताउनु , भयो भिडियो हेर्नुस:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here