चोखो माया ” बोलको गीतको भिडियो छिट्टै बजारमा आउदै

0
24

काठमाडौँ । गीतकार समाजसेवी ईन्दिरा बोगटी”को शब्दमा गायिका अन्जु पन्तको आवाज”मा चोखो माया गीतको भिडियो छिट्टै आउने | कोरोनका भाईरसको त्रासमा नेपालीहरु लक डाउनको अबस्थामा घर भित्रै छन् ।

यस्तो अबस्थामा पनि जोखिम मोलेर नयाँ गीत ‘चोखो माया’ रेकर्डं भएको छ । गीतकार इन्दिरा बोगटीको शब्दमा सुमधुर स्वरकी धनि लोकप्रिय गायिका अन्जु पन्तको स्वरमा गीत रेकर्ड भएको हो । गीतमा चिरन्जीवी भण्डारीको संगीत तथा संजीव बराइलीको संगीत संयोजन रहेको छ ।

प्रेममा आधारित सेन्टीमेन्टल रहेको बताउँदै गायक संगीतकार चिरन्जीले शब्दहरु अत्यन्तै मन छुने भएकाले नै अहिलेको अबस्थामा जोखिम मोलेर रेकर्ड गरीएको बताए ।गीतको मेल भर्सनमा भने दिपेन्द्र सोनामले गाउने तयारी भइरहेको छ ‘- गीतकार इन्दिराले बताइन् । इन्दिराको शब्दमा केही दिन अगाडि मात्रै ए कान्छी गीत सार्वजनिक भएको थियो ।हेर्नुहोस् भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here