0
28

काठमाडौँ । परदेसमा रहेर नेपाली गीत संगीतलाई माया गर्ने गीतकार गजलकार यशु थापाले आफ्नै रचनामा “पिउँदिन भन्दै सराब” बोलको गजल गीत नेपाली गीत संगीत प्रेमीहरुकालागी बजारमा ल्याएकी छन ।

उक्त गजल गीतमा आवाज तथा संगीत राज सागर “संगीत सम्योजन साहस शाक्य”को रहेको छ । भिडियोमा निर्देशन अमिर शेख “छायांकन अर्जुन तिवारी टिम “सम्पादन माधब बेल्बासे “को रहेको छ । भिडियोमा अनिल जेबिका प्रज्वल गौतम”को अभिनय रहेको छ । गीतको भिडियोलाई गीतकार गजलकार यशु थापाको आफ्नै युट्युब च्यानलमा हेर्न सकिन्छ । गीतकार गजलकार समाजसेवी यशु थापा”को गजल पिउँदिन सराब”को चर्चा बढ्दो भिडियो सहित :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here