![](https://newsjhapa.com/wp-content/uploads/2023/02/IMG-20230219-WA0017.jpg)
पहिलो रियल स्टार फुटसल टुर्नामेन्ट सम्पन्न भएको छ । दुई दिने यश खेल स्वास्थ का लागि खेलकुद का नारा सहित रियल स्टार कलब दमक ले सन्चालन गरेको थियो ।
विभिन्न ठाउँका २२ टिम हरु यश खेल मा समावेश रहेका फाइनल खेल इन्द्रेणी दमक सग ड्रीम एकेडेमी को भिडन्त भएको थियो जस खेल मा प्रथम विजेता ड्रीम एकेडेमी ले बिजय हासिल गरेको थियो भने दोस्रो स्थान इन्द्रेणी दमक भएर खेल समाप्त भएको थियो ।
खेल मा प्रथम पुरस्कार २०,१११ र दोस्रो १०,१११ सहित ट्रफी , मेडल , प्रमाण पत्र को व्यवस्था थियो । यश खेल मा हन्डा सोरुम दमक , एटु जेड सेवा , बेस्ट फिटनेस , सिओल , गणेश आइफोन स्टोर , रणभुमि फुटसल लगायत विभिन्न व्यक्ति हरु को अमुल्य सहयोग रहेको यश टुर्नामेन्ट का सन्चालक एगिन गौतम ले जनाएका छन साथै आगामी दिन हरु मा पनि यस्तो खेल आयोजना हरु गराइरहने र यस्तै साथ सपोर्ट को अपेक्षा रहेको बताएका छन।