कङ्गाल बनाउनेछन यस्ता आदतले तपाइलाइ

|

कङ्गाल बनाउनेछन यस्ता आदतले तपाइलाइ

 

हरेक मान्छेको सफलता र असफलता पछ्डी उसको कामको प्रभाव हुन्छ, त्यो काम गर्नको

लागि अनुभव को ठूलो हात हुन्छ, अनुभव पाउनको लागि उस्को सोचाइको ठूलो भुमिका हुन्छ।

यसलाइ सिम्पल भासामा भन्ने हो भने तपाईं सफल वा असफल हुनुहुन्छ भन्ने कुरा तपाइको

सोचाइबाटै शुरु हुन्छ। चाहान त हरेक मान्छे सफल बन्नै चाहेका हुन्छन तर उनिहरुको सोचाइ

र आदतले 95% मानिसहरुलाइ जिन्दगिभरी पीडा असफलता दियिरहेको हुन्छ।

के तपाइले कहिल्यै सुन्नुभएको छ ? कोदो रोपेको ठाउमा धान फल्यो भनेको, के तपाइले कहिल्यै

सुन्नुभएको छ? परेवा को अन्डा बाट सुगा निस्कियो भनेको

 

जस्तो इन्पुट हुन्छ आउटपुट पनि त्यस्तै आउँछ।
तपाईं सफल बन्नको लागि तपाइभित्र सफल ब्यक्तिमा हुनुपर्ने आदतहरु हुन जरुरी हुन्छ। मलाइ

सफल हुन समयले दिएन, मलाइ सफल हुन आफन्तले दिएनन, मेरो भाग्यले साथ दिएन भन्नुभन्दा

पहिला कमसेकम आफैभित्र हेर्ने त गर्नुहोस, कतै तपाईं असफल हुनुको कारण स्वयम् तपाईं त हैन ?

अर्बौ लिटर पानी भएको समुन्द्रमा एउटा जहाज सजिलै तैरेर हिड्ने गर्छ किनकी जहाज पानीको

भरमा हैन आफ्नो बिस्वसमा चलेको हुन्छ। जब जहाजभित्र एउटा सानो प्वाल पर्छ नि त्यो दिन समुन्द्रको

किनारामै त्यो जहाज डुब्छ।

 

यदि तपाइलाइ पनि सफलताको समुन्द्रमा तैरिनु छ भने सबैभन्दा पहिला तपाइले आफ्नो दिमागमा

भएका bad habit का प्वालहरु टाल्नुपर्ने हुन्छ। मत्लब आफुभित्र केही परिबर्तन गर्नुपर्ने हुन्छ। आजको

यश भिडियोमा हामि कुरा गर्ने छौ, तपाइलाइ असफल बनाउने 5 ओटा आदतहरुको बारेमा। यदि

तपाइभित्र पनि यस्ता आदतहरु छन भने आफुलैइ आजै सुधार गर्नुहोस नत्र तपाइलाइ बर्बाद हुनबाट

रोक्न स्वयम् महादेब प्रकट भएपनी sorry भनेर फर्किनेछन।

 

तपाइलाइ असफल बनाउने आदतहरुको लिस्टको नम्बर 1 मा परेको छ,

1. Time pass

यो सन्सरमा भएका हरेक ब्यक्तिको लागि समयले प्रत्यक दिन 86400 सेकेन्ड फ्रीमा दिनेगर्छ।

त्यही 86400 सेकेन्डको प्रयोग गर्ने तरिकाले तपाइको भबिस्य निर्धारण गर्छ। त्यही समएको सदुपयोग

गरेर केही ब्यक्तिहरु सफलताको शिखर चुम्न सफल हुन्छन भने बाकी रहेका मान्छेरु जिन्दगिलाइ नै

अभिशाप सम्झिन बाध्य हुन्छन। फरक यत्ती हो सफल ब्यक्तिहरु आफ्नो टाइमलाइ use गर्ने चक्करमा

हुन्छन भने असफल ब्यक्तिहरु टाइमलाइ पास गर्ने चक्करमा हुन्छन।

हामिलाई स्कुल लेभलमै सिकाइएको थियो कि सन्सारको सबैभन्दा मुल्यबान चिज भनेको समय हो।

जब समय एकपटक जान्छ नि, त्यसपछी कहिल्यै फर्केर आउदैन। सफल ब्यक्तीहरु सधै टाइमलाई

first priority दिन्छन भने असफल ब्यक्तिहरु टाइम पास कसरी गर्ने भनेर सोचिरहेका हुन्छन।

यिनिहरुका हरेक कामका लिस्ट पनि हुन्छन कि कुन टाइममा कसरी टाइम पास गर्ने भनेर, तास खेल्ने,

गेम खेल्ने, अनलाइनमा लुडो खेल्ने आदि। यिनिहरुका आफ्ना फेभ्रेट टिभी सिरियलहरु पनि हुन्छन जुन

कुराले रिएल लाइफमा कुनैपनि राम्रो फाइदा पुर्यौदैन। यदि तपाईं पनि यस्तै ब्यक्तिको क्याटेगरिभित्र

पर्नुहुन्छ भने आजै अहिल्यै बाट सुधार गर्नुहोस।

2. Hate

यदि एउटा सिङ्गो बस्तिमा कुनैपनी घरमा बत्ती छैन तर त्यहा एउटाले कुनै रिसोर्स को प्रयोग गरेर आफ्नो

घर झलमल्ल बनायो भने अधिकाङ्स त्यहाका बासिन्दाले त्यो घरमा बत्ती नभएको हेर्न रुचाउछन। यो एउटा

स्वभाविक गुण हो तर यो भन्दा ठूलो बेवकुफी केही हुनै सक्दैन। मान्छेहरु आफू सफल भएर जित्नुभन्दा

अरुलाइ असफल बनाएर अराउने चक्करमा लागि पर्छ्न।

 

यदि तपाइलाइ पनि कुनै प्रगतिशिल, सफल मान्छे देख्दा रिस उठ्छ, घृणा लाग्छ भने सम्झिनुहोस तपाईं

भित्र पनि ठुलै मानसिक रोग लागेको छ। सुन्दा तपाइलाइ अलि अचम्म लाग्न सक्छ तर रियालिटी यो हो कि

सङ्गत, दोस्ती, रिलेसन जोफ्गाउने चक्करमा धेरै मान्छे असफल हुन पुग्छन। बरु सफल बन्नको लागि यस्ता

सबै कुरा छोड्न सक्ने हिम्मत गर्नुहोस। किनकी तपाइको जिन्दगिमा सधैको लागि साथ दिने भनेको

तपाइकै शरीर, तपाइकै दिमाग, तपाइकै मन हुनेछ। बाकी अरु त मन मिल्नेहरु लाइफमा जोडिदै जान्छन

मन नमिल्ने हरु छोडिँदै जान्छन। हो तपाइभित्र घृणा गर्न सक्ने, इग्नोर गर्न सक्ने तागत हुन जरुरी छ तर सफल

ब्यक्तिहरु सङ्ग हैन। बरु जति पनि कुराले तपाइलाइ सफल बन्न दिदैनन ती सबै कुरालाइ घृणा गर्न सिक्नुस र

सफल ब्यक्तिहरुसङ्ग मेन्टली रिलेसनसिप बनाइराख्नुस।

3. igo

हरेक सफल ब्यक्तिभित्र एउटा attitude हुन्छ अनि हरेक असफल ब्यक्तिभित्र बडेमानको इगो हुने गर्छ।

इगो र एटिट्युड मा थोरै सोचैको मात्रै फरक फरक हुन्छ तर रिजल्ट भने बिल्कुल उल्टो हुन्छ। मानौ कुनै इगो

भएको ब्यक्ती देशको राजा बन्यो भने त्यस्ले सारा देशका जनता मेरा गुलाम हुन भन्ने सम्झिन्छ र यदि

attitude भएको ब्यक्ती राजा बन्यो भने उस्ले सबै देशबासी जनताले बिस्वास गरेको, सम्मान गरेको हिरो

हु भन्ने सम्झिन्छ। attitude कहिल्यै गलत हुदैन अनि इगो कहिल्यै सहि हुदैन। जुन मान्छेभित्र इगोको साइज

बढ्दै जान्छ त्यस्ता ब्यक्ती घमन्डी, जिद्दी, मै बाठो हु, मैले भनेको मात्रै सहि हो भन्ने स्वभावको हुन्छ। यदि

तपाइभित्र पनि यस्तै इगो छ भने तपाइको प्रगतिको लागि तपाइकै इगो सबैभन्दा ठूलो दुस्मन बन्न सक्छ।

एउटा उखान छ नि, फल लागेको हागो सधै झुकेको हुन्छ। तपाइको इगोले तपाइलाइ कहिल्यै झुक्न दिदैन

यसको मत्लब तपाइलाइ फल लाग्नबाट सधै टाढा राख्नेछ।

4. regrect

मान्छेलाइ भित्र भित्रै खोक्रो बनाउने पस्चताप पनि एउटा ठूलो दुस्मन हो। त्यो बेला मैले यो सब्जेट पढेको

भए यस्तो हुन्थ्यो, त्यो बेला मैले मैले यो गल्ती नगरेको भए यस्तो हुन्थ्यो, त्यो बेला मैले यसको सङ्गत नगरेको

भए यस्तो हुन्थ्यो। यस्ता हजारौ पस्चतापका कुराहरुले हामिलाइ दिनैपिछे सताइरहेका हुन्छन। तर यस्तो

पस्चतापले रियल लाइफमा कुनै राम्रो रिजल्ट दिदैन। यस्तो पस्चतापबाट जोगिनको लागि राम्रो आइडिया छ।

अब तपाइले चाहेर पनि बितिसकेको कुरालाइ सुधार गर्न सक्नुहुनेछैन त्यसैले अब त्यो स्थितिलाइ सोच्नुभन्दा

मनस्थितिलाई बदल्नु राम्रो हुनेछ। एउटा सिम्पल फिलोसपी बोकेर हिड्नुहोस खेल खेल्ने हरेक ब्यक्तिले हरको

सामना गरेकै हुन्छ त्यो हार बुझ्नेको लागि जित्नुभन्दा अगाडिको पहिलो पाइला बनेको हुन्छ भने नबुझ्नेहरुको

लागि त्यै हार सधै पस्चताप बनेर रहने गर्छ। त्यसैले यदि तपाईं बिगतका गल्ती सम्झेर पस्चताप मात्रै गर्नुहुन्छ

भने तपाइको भबिस्य अन्धकार हुनेछ। यदि ती गल्तिको माध्यमबाट आउदा दिनमा सुधार गर्दै जानुहुन्छ भने

चै तपाईं सफल हुने निस्चित छ।

5. action

राम्रो करियर बनाउनको लागि तपाइले सबैभन्दा पहिला ।आफ्नो प्यासन पत्ता लाउनुपर्ने हुन्छ। यदि तपाइले

आफ्नो प्यासन पत्ता लाउनुभेको छैन भने तपाईं यो भिडियो हेर्नुहोस, यो भिडियो ले तपाइको प्यासन पत्ता

लाउन ठूलो सहयोग गर्छ। तर मेन प्रोबलम के छ भने अधिकाङ्स ब्यक्तिहरुले कुनै पनि काम स्टार्ट गर्न

भोलिदेखी भनेर आफैलाइ टार्ने गर्छन। जस्तो कि उनिहरुलाइ थाहा हुन्छ, morning walk गयो भने

शारिरिक स्वास्थ्यमा ठूलो फाइदा हुन्छ, ध्यान दिएर पड्यो भने exam मा राम्रो मार्क आउँछ, कुनै स्किल

develop गर्यो भने राम्रो करियर बनाउन सकिन्छ तर उनिहरु action लिन भोलिको पर्खाइमा बस्ने गर्छन।

आजसम्म कहिल्यै भोलि आयको रेकर्ड छ? सायद तपाइले पनि पढ्नुभएकै होला भैरब अर्यालको जय भोलि।

यदि तपाइको गोल clear छ भने त्यसमा आजै अहिल्यै बाट action लिनुहोस। किनकी सहि समय कहिल्यै

आउदैन, बर्तमानको समयलाइ नै सहि बनाउनुपर्ने हुन्छ।

२०७८ बैशाख २०, सोमबार प्रकाशित
error: Content is protected !!