दमक मा दोस्रो रियल स्टार फुटसल टुर्नामेन्ट हुने

|

झाप , सधै को वर्ष झै यश वर्ष पनि रियल स्टार कलब द्वरा दोस्रो रियल स्टार फुटसल टुर्नामेन्ट गर्ने भएको छ ।

यश टुर्नामेन्ट दमक पाँच बेस्ट फेक्ट्री फुटसल मा चैत्र २ र ३ मा हुने भएको र यश मा अठार टिम को सहभागी रहने छ ।

प्रथम पुरस्कार ५५,५५५ र दोस्रो २५,५५५ राशि सहित ट्रफी सहित प्रमाण पत्र रहने यश फुटसल टुर्नामेन्ट मा हाल सम्म गणेश आइफोन , बोर्डवय क्याफे ,बेस्ट फेक्ट्री फुटसल,जेके सप्लायर , टेक्निकल नेपाल तथा विभिन्न देश तथा बिदेश मा रहनु हुने खेल प्रेमि व्यक्ति हरु बाट सहयोग जुटी रहेको यश टुर्नामेन्ट का सन्चालक ले जनाएको छन ।

२०८० फाल्गुन २८, सोमबार प्रकाशित
error: Content is protected !!