दमकमा जेन्जी आन्दोलनमा लुटिएको ३०३ राईफल फेला

झापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिर नजिक बेवारीसे अवस्थामा फेला परेको एक थान ३०३ राईफल प्रहरीले नियन्त्रणमा..