शेयरले बजारले यसरी बनायो अर्बपति

|

गरिब परिवारमा जन्मिएर शेयरको कारोबारबाट अर्बपती बनेका , आजको समयमा दुनियाका पाचौ

नम्बरका धनी,  यी हुन warren बफेट। यी महाशयको आफ्नै नियम छ rule number 1″ पैसा

नगुमाउने “अनि रुल नम्बर 2 “रुल नम्बर  1 कहिल्यै नबिर्सिने”

आज हामी यिनै ब्यक्तिको शेयरबाट अर्बौ कमाउने फर्मुलाको कुरा गर्नेछौ।

 

share market मा लगानी गर्नेहरु कमाउने र गुमाउने रोटेसनमा घुमिरहेका हुन्छ्न, कति

मानिसहरु त शेयर बजारलाइ जुवा सम्झिन्छन। तर वारेन बफेट यहि क्षत्रमा लगानी गरेर

आजको समयसम्म यिनले 95 बिलियन डलर भन्दा धेरै कमाउन सफल भएका छन।  उ

नको share मा लगानी गर्ने यत्ती गजबको सिक्रेट छ कि जुन सिक्रेट share market मा

लगानी गर्ने हरेक ब्यक्तिले सिक्न जरुरी छ। उनिसङ्ग यस्ता 4 ओटा टिप्सहरु छन जस्को

माध्यमले शेयर कसरी किन्ने र कस्ता कम्पनिको शेयर किन्दा फाइदा हुन्छ भन्ने थाहा पाउन

सफल हुन्छन। साधारण भाषामा भन्ने हो भने उनिसङ्ग शेयर बजारको आफ्नै फर्मुला छ। के

तपाईं पनि सिक्न चाहानुहुन्छ त share को कारोबारले रोडबाट करोडमा पुर्याएका अर्बपतिको फर्मुला?

भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

lesson no. 4

 don’t buy a stock buy a business

दुनियाका जतिपनी मानिसहरु धनी भएका छन ती सबै कुनै न कुनै बिजनेस मार्फत नै पैसा कमाएर धनी भएका हुन।

वारेन बफेट र अरु मानिसहरु बिच स्टोक मार्केट यानी शेयरबजारमा लगानी गर्ने गर्ने तरिका धेरै फरक छ।

उनी बर्शमा एउटा दुइटा मात्रै कम्पनिको शेयर किन्ने गर्छन तर किन्नुभन्दा पहिला त्यो कम्पनिको बारेमा

राम्रोसङ्ग अध्ययन गरेर मात्रै किन्छन। उनलाइ कुनै उनको प्राइभेट कम्पनिले धनी बनाएको हैन उनी

अरुकै कम्पनिको शेयर्किनेर धनी बनेका हुन। उनले शेयर किनेका कम्पनिहरुमध्य

apple, coca-cola, american express लगायत यस्तै दर्जनौ कम्पनी छन। यानी

उनले हजारौ कम्पनिमा शेयर किनेर धनी भएका हैनन। यसको मत्लब उनको

don’t buy a stock buy a business भन्ने फर्मुला पनि शेयरमा लगानी गर्नेहरुको

लागि एउटा राम्रो पाठ बन्न सक्छ। उनी भन्ने गर्छन यदि मैले कुनै कम्पनिको शेयर

किन्ने सोच बनाएको छु भने त्यो कम्पनी कति पुरानो हो, कति फेमस छ, कति सस्तो

शेयर बेच्दै छ भन्नेकुरा हेर्दै हेर्दिन बरु त्यो बिजनेसको मोडेल कस्तो छ, त्यो बिजनेसको

पोलिसी, त्यस्मा फाइदा हुने रिजन र चल्न सक्ने सम्भावना हेर्ने गर्छु। यसरी कम्पनिको

future analysis गर्नाले शेयर किन्दै बेच्दै गर्न पनि त्यति जरुरी हुदैन किनकी त्यो त

नबुझ्नेहरुले मात्रै गर्दछन। उनले लगानी गर्ने कम्पनिबाट तत्काल कति फाइदा आउँछ

भन्ने कुरामा वारेन बफेट फोकस गर्दैनन बरु आउदो 10 बर्शपछी त्यो कम्पनी कस्तो

हुनसक्छ भन्ने कुरामा जोड दिन्छन। त्यसैले त आज उनले लगानी गरेका कम्पनी दैनिक करोडौको कारोबार गर्न सफल भएका छ्न त।

lesson no. 3

Management quality

कुनै कम्पनिको शेयर खरिद गर्नुभन्दा पहिला त्यो कम्पनिको मेनेजमेन्ट क्वालिटी

कस्तो छ भन्ने कुरा राम्रोसङ्ग बुझ्न जरुरी हुन्छ। कम्पनी जतिसुकै नाफामा होस तर त्यो

कम्पनिले तपाइलाइ आय ब्याय देखाउन सक्दैन, चिटिङ गर्छ, गैरकानुनी काम गर्छ र

कुनै पनि मुद्दामामिलामा परेको छ भने त्यो कम्पनीमा गरेको तपाइको लगानी पुरै पनि

डुब्न सक्छ। त्यसैले तपाइले शेयर किन्ने कम्पनिको मेनेजमेन्ट टिम ceo, director, र

मेनेज्क्र्‍ लगायतको बारेमा जानकारी लिन जरुरी हुन्छ। वारेन बफेट यहि गर्छन कि,

कम्पनिका टप लिडरको भुमिका कस्तो छ, उनिहरुको सोचाइ कस्तो छ, उनिहरेले

आफ्ना शेयरहोल्डरलाइ सबै information शेयर गर्छन त ? त्यो कम्पनिले कुनै नया

काम गर्यो तर सफल भएन भने मेनेजमेन्ट टिम आफ्नो गल्ती स्विकार गर्छ कि गर्दैन?

उनको भनाइ अनुसार जुन कम्पनिले आफ्नो कर्तब्य र दायित्व निभाउन सक्दैन त्यो

कम्पनिको शेयर लिनु ठिक हुदैन। उनको भनाइ छ

you can’t make a good deal with a bad person. मत्लब तपाईं कुनै गलत ब्यक्तिसङ्ग

सहि डिल गर्न सक्नुहुन्न। यदि मेनेजमेन्ट सहि छैन भने ढिलो छिटो अलग कुरा हो but तपाइको पैसा डुब्ने नै हुन्छ।

lesson number 2

Financial quality

फाइनेन्सियल क्वालिटिमा वारेन बफेट आफुले शेयर किन्ने कम्पनिको 4 ओटा कुरा लाई फोकस गर्छन।

त्यो कम्पनिको रिण कति छ, त्यो कम्पनिको मार्जिन, प्रोफिट कति प्रतिशत हुन्छ र  dividends pay.

धेरै रिण भएको कम्पनिको शेयर पनि जोखिमपूर्ण हुनेछ। त्यो कम्पनिले बेच्ने सर्भिस वा प्रोडक्टमा राम्रो

मार्जिन छ कि छैन, यदि थोरै मार्जिनमा काम गरेको कम्पनी छ भने केही समय मार्केट क्र्यास हुदा पुरै

कम्पनी डुब्न सक्छ। त्यसैले त्यो कम्पनिले लिने मार्जिन राम्रो हुन जरुरी छ। वारेन बफेट त्यो कम्पनीमा

मात्रै आफ्नो शेयर हाल्छन जस्ले शेयरहोल्डरलाइ बार्षिक 20% भन्दा बढिको रिटर्न दिन सकोस।

कम्पनिको प्रोफिट बढेपछी कम्पनिले कि त प्रोफिटलाइ डिभाइड गरेर हरेक शेयरहोल्डरलाइ

दिनुपर्ने हुन्छ, नत्र त्यो कम्पनिको शेयर बढ्नुपर्ने हुन्छ। यदि कम्पनिले शेयर पनि बढाउदैन र

डिभिडेन्ट्स पे पनि गर्दैन भने त्यो कम्पनिले तपाइलाइ तपाइलाइ रोडमा पुर्याउने छ।

वारेन बफेट फाइनेन्सियल मेनेजमेन्ट सम्बन्धी यी सबै कुरा हेरेर मात्रै शेयर किन्ने गर्छन।

Lesson no. 1 

Valuation and resonable price 

वारेन बफेट कुनैपनी कम्पनिको शेयर किन्नुभन्दा पहिला त्यो कम्पनिको भ्यालुयसन यानी

अनुमानित मुल्य पत्ता लाउने गर्छन। किनकी सबै कम्पनी एकै प्रकारका हुदैनन।

कुनै कम्पनिको शेयर धेरै सस्तो हुन्छ र कुनै कम्पनिको शेयर धेरै महङ्गो हुन्छ। उनले

पहिला अनुमानित मुल्य पत्ता लगाएपछी यदि रिजनेबल प्राइजमा छ भनेमात्रै किन्छन नत्र किन्दैनन।

सस्तोमा भेटियो भन्दैमा जुन पायो त्यही कम्पनिको शेयर लिनु पनि ठिक हैन र राम्रो कम्पनीको छ भन्दैमा अत्यधिक महङ्गो शेयर लिनु पनि ठिक हुदैन।

तपाइलाइ यो बिषयबस्तु कस्तो लाग्यो ?? कमेन्टमा लेख्न नभुल्नुहोला।

श्रोत: Smart Tarika

२०७८ बैशाख २०, सोमबार प्रकाशित
error: Content is protected !!